शान्ति प्रक्रियाको बाँकी काम चाँडो टुङ्ग्याउन सरकारसँग माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सचेतक रूपा सोशी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडो टुङ्ग्याउन सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सहमतीय प्रणालीबाट यथाशीघ्र बाँकी काम टुङ्ग्याउन माग...