उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै एमाले सचिवले दिए राजीनामा
काठमाडौँ। उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि...