शिक्षक स्वर्णकार हत्या प्रकरणमा प्रेमीका भनिएकी गुप्तासहित सात जना जेल चलान
काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका-छ निवासी बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जना जेल चलान भएका छन्। स्वर्णकारको हत्या आरोपमा पक्राउ परेकी...