सप्तरीमा राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना हुँदा ६ जना घाइते
सप्तरी । प्रदेश २ कि आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना हुँदा गाडीमा सवार ६ जना घाइते भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा केही महिनाअघि हत्या...