१८ फाल्गुन २०८०, शुक्रबार
फागुन २१ गतेको संसदमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा विपक्षीहरूले उठाएका विषयमा फागुन २१ गते जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। यसअघिका बैठकमा दिएको निर्देशन पालना नभएको भन्दै विपक्षी दलहरूले आवाज उठाएपछि सभामुख...