मालदिभ्सविरुद्ध रुविना क्षेत्रीको शतक, बनिन नेपालबाट शतक हान्ने पहिलो महिला खेलाडी
काठमाडौँ । प्रमुख ब्याटर रुविना क्षेत्री नेपाली महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् । रुविनाले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा मालदिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै...