धेरै सम्भावनाका बीचमा छ ‘रुवीभ्याली’ : मन्त्री दुलाल
वाग्मती । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मानव विकासको सूचकाङ्कमा प्रदेशमै सबैभन्दा पछाडि परेको धादिङको रुवीभ्याली गाउँपालिकाको स्थलगत अवलोकन तथा भ्रमण गरेका छन् । उनले प्रदेश सरकारले शुरु गरेको...