पूर्वी युक्रेनमा नयाँ अग्रगति हासिल गरेको रुसी सेनाको दाबी
काठमाडौँ । रुसले आफ्नो सेनाले पूर्वी युक्रेनमा थप अग्रगति हासिल गरेको र एक महत्त्वपूर्ण युक्रेनी-नियन्त्रित औद्योगिक केन्द्रबाट केही किलोमिटर उत्तरमा रहेको सीमावर्ती गाउँ कब्जा गरेको बताएको छ । थकित र...