बिना सर्त नेपालीहरूलाई फिर्ता गर्न माग गर्दै रुसी दूतावास अगाडि प्रदर्शन
काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले काठमाडौँस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ । नेपालीहरूलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानव अधिकारकर्मीहरूले सोमबार दिउँसो...