युक्रेनमा पुनः रुसी हमला सात जनाको मृत्यु : युक्रेनी राष्ट्रपति जेलेन्स्की
युक्रेन । सुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक जना बालकसहित सातको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार बताएका छन् । सुमी रूसको कुर्स्क क्षेत्रको सीमामा अवस्थित क्षेत्र...