रुस–युक्रेनबीच शान्तिका लागि वार्ता आयोजना गर्न दक्षिण अफ्रिका तयार : सरकार
जोहानेसबर्ग । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्यका लागि अफ्रिकी नेताहरूको शान्ति अभियानको स्वागत गरेपछि दक्षिण अफ्रिकाले बिहीबार रुस र युक्रेनबीच वार्ता आयोजना गर्न तयार रहेको बताएको छ । राष्ट्रपति...