युक्रेनबाट भागेका नेपाली जर्मनीको जेलमा, लिथआनिया र बेलारुसको जङ्गलमा ११ नेपाली अलपत्र
काठमाडौँ । रुस युक्रेन तनावका कारण युक्रेनबाट भागेका नेपालीहरू जर्मनीको एक जेलमा परेका छन् । जेलमा परेकाहरूलाई नेपाली दूतावासले पहल गरेर बाहिर ल्याएको गैर आवासीय नेपाली सङ्घका तर्फबाट जारी विज्ञप्तिमा...