रुसद्वारा युक्रेनमा ३० जना भाडाका सैनिक मारेको दाबी
मस्को । रुसले शुक्रबार युद्धग्रस्त देशको उत्तर पूर्वी क्षेत्र खार्किभमा युक्रेनी सेनाका लागि लडिरहेका पोल्यान्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको छ। रुसी रक्षा मन्त्रालयले आफ्नो रणनीतिक रकेट सेनाले...