नेपालबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार बोआओ फोरममा सहभागी हुने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले नेपालका तर्फबाट बोआओ फोरम फर एसियामा सहभागिता जनाउने भएका छन् । मंगलबारदेखि चीनको हाइनान प्रान्तमा ‘एसिया र विश्व :...