स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा भट्टराई
काठमाडौँ । सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईलाई नियुक्त गरेको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रिस्तरीय निर्णय गरी...