सभामुख घिमिरेसँग रूसी राजदूतको शिष्टाचार भेट
काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले आज सिंहदरवारमा शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदानलगायतका विषयमा छलफल भएको छ...