युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी
काठमाडौँ । रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको जनाएको छ । रूसी सेनाले युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको झेलानोय भ्टोरोयको बस्तीलाई “स्वतन्त्र बनाएको शनिबार रक्षा मन्त्रालयले...