जोशका साथ काम गर्नेमा विश्वस्त छु भन्दै दिल्लीकी मुख्यमन्त्रीलाई मोदीको शुभकामना
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीकी नवनिर्वाचित मुख्यमन्त्री रेखा गुप्तालाई बधाई तथा शुभकामना दिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी भएका मोदीले गुप्तालाई बधाई...