भ्रष्टाचार व्याप्त भएकाले कर्मचारीलाई पत्याउनै सक्ने अवस्था छैन : सांसद यादव
काठमाडौँ । नागरिकका समस्या सुन्ने र समाधान खोज्ने थलो संसद सरकार बनाउने तथा गिराउने मैदानका रूपमा परिचित हुन थालेको छ । संसदीय अंक गणितका कारण दुई/चार महिनामै सरकार र सरकारका...