पूर्वराजालाई माओवादीले भन्यो-चुरीफुरी आवश्यक छैन, पार्टी खोले हुन्छ
काठमाडौँ । नेकपा माओवाद केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन भनेको छ । मंगलबार प्रतिनिधि सभामा पार्टीको तर्फबाट बोल्दै माओवाद सांसद रेखा शर्माले संघीय लोकतान्त्रिक...