प्रचण्डलाई विश्वासको मत दिनुस् : रेखा शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेत्री रेखा शर्माले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आग्रह गरेकी छन्। प्रतिनिधिसभाको...