भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा खुट्टा तानिरहेका छन् : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले भ्रष्टाचारविरुद्ध काम गर्न खोज्दा चौतर्फी घेराबन्दी भएको गुनासो गरेकी छन् । शनिवार प्रेस सेन्टर नेपालको १९ औँ केन्द्रीय साधारण सभा तथा...