सुरक्षण मुद्रण विधेयकमा आवश्यक परिमार्जन गछौँ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयक आवश्यक रहेकोमा सबैको सहमति भएको बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बेठकमा बोल्दै मन्त्री शर्माले दफावार छलफलमा कन्टेन्टका विषयवस्तु...