डा. केसीले जबराकी पत्नी रेजीको नाममा १ अर्बभन्दा बढी सम्पत्ति रहेकाे भन्दै दिए निवेदन
काठमाडौँ । डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी पत्नी रेजी राणा क्षेत्रीका नाममा अवैध स्रोतबाट आर्जन एक अर्ब बढीको सम्पत्ति रहेको दाबी गर्दै सम्पत्ति शुद्धीकरण विभागमा पूरक निवेदन दिएका छन् ।...