८० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ
काठमाडौं । सेवाग्राहीसँग घुस मागेको अभियोगमा सव-डिभिजन कार्यालय कैलालीका रेञ्जर राम अवतार चौधरीलाई घुस खुवाउन खोज्ने सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन्। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई...