प्रमुख प्रशासकीय अधिकृत र उपमेयरसहित नौँ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेल र उपमेयर रेणुकादेवी काफ्लेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सम्झौताअनुसार खोला नियन्त्रणका...