केन्द्रीय बस ट्रमिनललाई नमुना बसपार्क बनाउँछौँ : रेनु दाहाल
काठमाडौँ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुरमा रहेको केन्द्रीय बस टर्मिनललाई नमुना बसपार्कका रूपमा विकास गर्ने बताएकी छिन्। बसपार्क नजिकै रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको आज उद्घाटन...