भरतपुरमा रेनुको अग्रता ५ हजार ७ सय मत
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता ५७३३ मत पुर्याएकी छिन्। हालसम्म गणना भएको ७६०९५ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनुले २९४७८...