भरतपुर महानगर अपडेट : विजयले रेनुलाई उछिने
काठमाडौँ । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका छन् । पछिल्लो समय लिड गरेकी दाहाललाई सुवेदीले उछिनेका हुन् । पछिल्लो परिणामअनुसार दाहालले १५४१ मत...