रेन्जर राम औतार चौधरीसमेत २ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग गरेको आरोपमा रेन्जर(अधिकृत छैटौँ) राम औतार चौधरीसमेत २ जनाविरुद्ध मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सब–डिभिजन वन कार्यालय, तारा...