रक्सी र चुरोटको मूल्य बढ्दै, रेफ्रिजेरेटर लगायत विद्युतीय उपकरणको घट्दै
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले मदिरा, बियर, वाइन, चुरोट, सुर्तीजन्य वस्तु र हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छ । इन्डक्सन चुल्हो, रेफ्रिजेरेटर, ग्राइन्डर,...