बैंक तथा वित्तीय संस्थाहरू र रेमिट हाइड्रोबीच ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युतमा सम्झौता
काठमाडौँ । लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रो लि. बिच सो कम्पनीले ताप्लेजुंग जिल्ला स्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मे.वा. क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा...