रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धकमा भट्टराई नियुक्त
काठमाडौँ । सरकारले रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धकमा गुरु प्रसाद भट्टराईलाई नियुक्त गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा रेलवे कम्पनीको महाप्रबन्धकमा दुई वर्षका लागि...