प्रतिनिधिसभाबाट पनि बहुमतले रेल्वे विधेयक पारित
काठमाडौँ । रेल्वे विधेयक प्रतिनिधिसभाबाट पनि बहुमतले पारित भएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो । प्रतिनिधिसभाको बुधवारको बैठकले रेल्वे विधेयकलाई पारित गरेसँगै नेपालमा...