नाइजेरियामा रेल स्टेसनबाट ३० जनाको अपहरण
अबुजा । नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके-४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिको अपहरण गरेको डीडब्ल्यु न्युजले जनाएको छ । इडो गभर्नरको कार्यालयले जनाएअनुसार बन्दुकधारीहरूको आक्रमण...