सरकारी जग्गा हत्याएको मुद्दामा मुछिएका माओवादी नेता पुरीले दिए राजीनामा
काठमाडौँ । भ्रष्टाचार मुद्दामा मुछिएपछि माओवादी केन्द्र कोशी प्रदेशका कोषाध्यक्ष रेवतराज पुरी (गगन) ले राजीनामा दिएका छन् । परिवारसहित उनीमाथि सार्वजनिक सम्पत्ति आफ्नो नाममा पारेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा...