पालिकाको गाडीले ठक्कर दिँदा दुईजना घाइते, अधिकृत प्रहरी नियन्त्रणमा
काठमाडौँ । अधिकृत रेवा रावतले चलाएको गाडीले ठक्कर दिँदा चार वर्षिया बालिकासहित दुईजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको गाडी अधिकृत रावतले चलाएकी थिइन् । तुलसीपुर-६ सुकौरा रोडको पानी ट्यांकी...