नाउपाको अध्यक्ष विवादको मुद्दा न्यायाधीश शर्मा र भट्टराईको इजलासमा
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष विवादको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा सो मुद्दाको पेशी तोकिएको छ । निर्वाचन आयोगले नागरिक...