रेशम चौधरीको कैद मिनाहा सम्बन्धी मुद्दाको सुनुवाइ आजदेखि
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीविरुद्धको मुद्धामा आजदेखि अन्तिम सुनुवाई हुने भएको छ । चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने...