रेशम चौधरीलाई तत्काल रिहा गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री जितेन्द्रनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई तत्काल रिहा गर्न माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष...