अमेरिकासहित १० मुलुकका राजदूतलाई देश निकाला गर्न टर्कीका राष्ट्रपति रेसेपको आदेश
काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् । थुनामा रहेका एक नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी...