माछापोखरीबाट रेस्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ
काठमाडौँ। काठमाडौँको माछापोखरीमा दुई भारतीयलाई लुटपाट गरेको आरोपमा रेस्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ परेका छन्। ग्रिन टि सस्तोमा मिलाई दिने भन्दै बारमा पुर्याएर उनीहरूलाई लुटिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।...