‘रैथाने बीउ र बालीको संरक्षण गरिनुपर्छ’-पूर्व राष्ट्रपति यादव
काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले रैथाने बीउ, बाली हराउँदै जान थालेकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् । रैथाने एग्रो प्रोडक्ट्स् नेपाल टोखा-४ ले...