बाँदर धपाउन किसानलाई गुलेली र मट्याङ्ग्रा वितरण
काठमाडौँ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले बाँदर लखेट्न किसानहरूलाई गुलेली र मट्याङ्ग्रा वितरण गरेको छ । पछिल्लो समय बाँदर, सुगासहितका जंगली जनावरले अन्नबालीमा हानी पुर्याएपछि नियन्त्रणका लागि गुलेली र मट्याङ्ग्रा...