कसैले रोइलो गर्दैमा आयोगको अधिकार नियन्त्रण हुँदैन : दिनेश थपलिया
काठमाडौँ । निर्वाचन आयोगले ऐन कानुन अनुसार नै आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र बनाएको बताएको छ । शुक्रबार आयोगमा आगामी निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको कल सेन्टरको शुभारम्भ गर्दै प्रमुख...