प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थ बिक्रीमा रोक
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थहरू खैनी, गुट्खा, पान पराग लगायत बिक्रीमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना प्रकाशित गर्दै मुखमा राख्ने, रस लिने वा...