‘डडेल्धुरामा मलाई प्रचार प्रसारमा रोक लगाइएको छ’ जोगाइदिनुस् : सागर ढकाल
काठमाडौँ । डडेलधुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न प्रशासनले रोक लगाएको बताएका छन्। काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न गुल्मीबाट डडेलधुरा पुगेका ढकालले...