दुई हजार ३३६ विदेशीलाई नेपालमा काम गर्न अनुमति
काठमाडौँ । श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीमध्ये चिनियाँ नागरिकको संख्या उल्लेख्य रहेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चिनियाँ नागरिकको संख्या धेरै देखाएको...