प्रधानमन्त्री रोजगार कार्यक्रमले दियो गाउँमै रोजगारी, हट्यो भारत जाने बाध्यता
बझाङ । बझाङको बित्थडचर गाउँपालिका–५ का ५० वर्षीय खडक धामी केही वर्ष अघिसम्म रोजगारीका लागि भारत जाने गर्थे । नयाँ दिल्लीको जमुनावारी एक कलौनीमा ‘सुरक्षा गार्ड’को रूपमा काम गर्दै आएका...