बेलायतमा मासिक ४ लाख तलब पाउने गरी १० हजार नर्स पठाउने प्रक्रिया सुरु
काठमाडौँ । सरकारले बेलायतमा मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नागरिक पठाउने प्रक्रिया सुरु गरेको बताएको छ । बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ...